२०७७ सालको वार्षिक परिक्षाको नतिजा प्रकाशन
Detailsतानसेन स्थित बेथल इङ्लिस बोर्डिङ् सेकेण्डरी स्कुलका विद्यार्थीहरुले खाना महोत्सव गरेका छन् । कक्षा ६,७ र ८ का विद्यार्थीहरुले आयोजना गरेको महोत्सवमा बटुक, चुकौनी, सेलरोटी, पकौडा, मासुका छोइला, म.म.पानीपुरी लगाएतका स्थानिय स्तरमा पाइने खानाका परिकारहरु राखिएका थिए ।
Detailsस्मार्टफोनको सबैभन्दा ठूलो समस्या ब्याट्री चार्जिङ हो। कहिलेकाही गुणस्तरीय फोनसमेत ब्याट्रीकै कारण प्रयोगविहीन बन्न पुग्छ। मोबाइल चार्जिङको समयमा केही गल्ती गर्दा मोबाइल नै ब्लास्ट हुने सम्भावना हुन्छ।
Details